काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएलमा चितवन टाइगर्सले दोस्रो जित निकाल्ने क्रममा पोखरा पल्टनलाई ७ विकेटले पराजित गरेको छ । पोखराले दिएको १ सय ३० रनको लक्ष्य चितवनले ३ विकेट गुमाउँदै १९ औं ओभरमा पूरा गरेको हो । चितवनका लागि पौल स्टर्लिङले ५५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ५४ रन जोडेका थिए । टस हारेर पहिला […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zWUYx6
No comments:
Post a Comment