Saturday, December 8, 2018

क्रिकेट खेलको विकासमा सरकार क्रियाशील: मन्त्री विश्वकर्मा

काठमाडौँ, २२ मङ्सिर :  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट खेलको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले लामो समयदेखि विवादमा रहेको मूलपानी मैदानको विवाद वर्तमान सरकारले सल्टाएको बताउनुभयो । मन्त्री विश्वकर्माले इपिएल जस्ता घरेलु लिगले नयाँ नयाँ प्रतिभावन खेलाडी उत्पादनमा महत्वपूर्ण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UrTB1Z

No comments:

Post a Comment