काठमाडौं । मछिन्द्र क्लबमाथि कठिन जित हात पार्दै शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लवले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । आज भएको खेलमा मनाङले मच्छिन्द्रमाथि एक शुन्यको कठिन जित दर्ता गरेको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलको पहिलो हाफमा मनाङले मछिन्द्रको पोष्टमा आधा दर्जन भन्दा बढी आक्रमण गरेपनि सफल भने हुन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2EchZ1R
No comments:
Post a Comment