काठमाडौं । एभरेष्ट प्रिमियर लिग लिगमा ललितपुर पेट्रियट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा ललितपुरले पोखरा राइनोजलाई ८ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । कीर्तिपुरस्थि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६६ रन बनाएको थियो । पोखरामा दुई विदेशी ओपनर रिचार्ड […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QLAVLM
No comments:
Post a Comment