Thursday, December 20, 2018

इपीएलको उपाधिका लागि ललितपुर पेट्रियट्स र भैरहवा ग्लाडिएटर्स आमने सामने हुने

काठमाडौं, ५ पुष । एभरेष्ट प्रिमियर लिग इपीएलको उपाधिका लागि ललितपुर पेट्रियट्सले भैरहवा ग्लाडिएटर्सलाई प्रतिद्धन्द्धी पाएको छ । आज भएको दोस्रो क्वालिफायर्समा भैरहवाले काठमाडौं किंग्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इपीएलको फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा एक सय रनमात्र बनाउँदा अलआउट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SVcNDQ

No comments:

Post a Comment