काठमाडाैं । निर्माता तथा वितरक गोविन्द शाहीलाई चलचित्र निर्माता संघले द्धितिय उपाध्यक्ष पदबाट बर्खास्त गरेको छ ।चलचित्र निर्माता संघको कार्यसमिती बैठकले संघका उपाध्यक्ष गोविन्द शाहीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । संघको विधि र विधान विपरित काम गरेका कारण शाहीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको संघका महासचिव रोज राणाले बताए ।राणाले चलचित्र निर्माता संघले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2S9gaHa
No comments:
Post a Comment