काठमाडौं । बूढानीलकण्ठ र शहिद धर्मभक्त एसएमएल इसुजु २५ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । बूढानीलकण्ठले आयोजक ज्ञानोदयलाई ५–२ गोलले पराजित ग¥यो । विजेताका मन्जिल गौतमले ४ तथा निर्मल घलेले १ गोल गरे । ज्ञानोदयका सपन महर्जन र डियोन गौचनले १–१ गोल फर्काए । शहिद धर्मभक्तले श्रीकुल विद्यालयलाई २–१ गोलले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QNspMi
No comments:
Post a Comment