काठमाडौं । कौस्तुभ र डिफेन्डिङ च्याम्पियन करियर १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । कौस्तुभले न्यु स्टार पोललाई १–० गोलले पराजित ग¥यो । कौस्तुभका लक्ष्मण गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । करियरले हाइली क्रिएटिभलाई १–० गोलले नै हरायो । हाइलीका समिर दाहाल ‘म्यान अफ द म्याच’ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SF7S9T
No comments:
Post a Comment