Sunday, December 9, 2018

चिसो भुँईमा बसेर र रुखमा चढेर कीर्तिपुरमा कहिलेसम्म हेर्नु पर्ने हो क्रिकेट ?

प्रियालक्ष्मी कार्की काठमाडौँ । भारत र पाकिस्तानबीचको खेलको लागि ‘न्यूट्रल भेन्यु’ अर्थात ‘निष्पक्ष मैदान’को परिकल्पनामा तयार भएको हो कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान । तर यो मैदान अन्य कोही नभएर भारतीय टेलिभिजन च्यानल जीटीभीको अग्रसरतामा निर्माण गरिएको थियो प्रारम्भमा । जीटीभीले हालेको जगमा धेर थोर मेहनत गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु यही मैदानमा हुँदै गर्दा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UvqPxn

No comments:

Post a Comment