विनय तिम्सीना, इलाम, २ पुष । नेपालकै चर्चित फुटबल प्रतियोगिता माईभ्याली गोल्डकपको पाँचौ संस्करण आयोजकले स्थगित गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उक्त प्रतियोगिता संचालन गर्नको लागि फागुन २३ देखि चैत २ गतेको अनुमति प्रदान गरिसकेको थियो । इलाम सदरमुकाममा गत आइतबार जिल्ला फुटबल संघ इलाम र माईभ्याली फुटबल क्लब इलामले आयोजना गरेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Lqt4hi
No comments:
Post a Comment