काठमाडाैं । मिस नेपाल श्रृङ्खला खतिवडाले आफुलाई फिल्मी क्षेत्रमा आउने कुनै रुची नभएको बताएकी छिन् ।‘मिस बर्ल्ड’मा भाग लिएर भरखरै नेपाल आएकी श्रृङ्खलाले आफुलाई अभिनय गर्न नआउनुका साथै क्यामेराको अगाडि उभिंदा खुशी नमिल्ने भएको कारण फिल्मी दुनियाँमा चासो नलाग्ने प्रतिक्रिया दिएकी हुन् । यस अघिका मिस नेपालहरु करियर अघि बढाउन फिल्मी दुनियाँमा प्रवेश गर्ने र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EtT9uI
No comments:
Post a Comment