काठमाडौं । उज्वल ठकुरीले आज तेस्रो पटक गिनीज बुकमा बिश्व रेकर्ड राख्न सफल भएका छन् । काठमाडौं उपत्यकामा जन्मिएका ठकुरीले २ मिनेट ५२ सेकेन्डमा एक किलो तौल खुट्टाले बोकी २२६ घुडा प्रहार गरि तेस्रो पटक बिश्व रेकर्ड राख्न सफल भएका हुन् । आमा जयन्ती शर्मा पौडेल अनि बाबु राजेन्द्र ठकुरीका जेठा सुपुत्र हुन् उनि । उनको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2L2NYTN
No comments:
Post a Comment