Sunday, December 9, 2018

समृद्धिको यात्रामा युवा अग्रसरता आवश्यक : मन्त्री मगर

भीमदत्तनगर । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आर्थिक समृद्धिका लागि युवा अग्रसरता आवश्यक रहेको बताउनुभएको छ । कञ्चनपुरको बेलौरीमा सञ्चालित प्रथम मेयर कप खुला फुटबल प्रतियोगिताको समापन समाराहेमा मन्त्री मगरले विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षीलगायत सबै राजनीतिक दलसित आग्रहसमेत गर्नुभयो । फुटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर बि वैशाखी बेलौरीले कैलाली खेलकूद विकास समितिको टिमलाई ४–१ गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2zRlO9J

No comments:

Post a Comment