काठमाडाैँ । नेपाली मिडफिल्डर रोहित चन्दले इन्डाेनेसियामा ‘वर्षकाे उत्कृष्ट खेलाडी’काे उपाधि हात पारेका छन् । उनी सार्कराष्ट्रबाहिर यसरी उपाधि जित्ने पहिलो नेपाली फुटबलर समेत बनेका छन् । सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका रोहितको टिमले यसपटक इन्डोनेसियाकाे फुटबल लिग वनमा उपाधि जितेको हाे । लिगको अन्तिम खेलमा राेहितकाे टिमले मित्रा कुकरलाई २-१ गाेल अन्तरले हराउँदै लिगको शीर्ष […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zTpOXl
No comments:
Post a Comment