Thursday, December 27, 2018

डाकुसँग मायाप्रेममा परेपछी बिहे गरेकी एक महिला प्रहरीको जागिर गुम्यो ! कारण यस्तो

एजेन्सी – भारतको एक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीको प्रेमले गर्दा जागिर गुमेको छ । भारतको बिहारस्थित भागलपुर प्रहरी कार्यालयमा कार्यरत ती महिला प्रहरीको प्रेम कहानीले गर्दा भएको जागिर नै गुमेको हो ।ती महिला प्रहरी प्रिती नाम गरेकी हुन् ।उनले जिल्लाको कुख्यात डाकुसँग प्रेममा परेकी थिइन् । मिठु शाह नामक उक्त डाकु प्रहरीको मोस्ट […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2AjzoTy

No comments:

Post a Comment