लन्डन । ’मिसेस नेपाल यूके २०१७’ की सेकेन्ड रनरअप अमृता गिरी गजुरेलको परिचय थपिएको छ । अब उनी गायिकाका रुपमा उदाएकी छन् । सानैमा दुर्घटनामा परि एउटा हात गुमाएकी अमृताले गाएको पहिलो गीत ’माली बिनाको फूल…’ को म्यूजिक भिडियो एक कार्यक्रमबीच लन्डनमा सार्वजनिक गरिएको छ । लन्डन ब्रेन्ट काउन्सिलका पूर्व मेयर भगवानजी चौहान र व्यवसायी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Qar3vn
No comments:
Post a Comment