Monday, December 3, 2018

सर्जक सुमन ढकालको कारुणीक सिर्जना ‘दुखी जीवन’ सार्वजनिक

सर्जक सुमन ढकालको वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोकदोहोरी गीत “दुखी जीवन” अहिले चर्चामा छ । नेपाली लोक संगीतमा निकै रुची राख्ने सुमनको यो पहिलो एल्बम हो । मार्मिक शब्द रचना गरेका सुमन, आफैँले कारुणीक लय भरेका छन् । उनको यो पहिलो सिर्जना भएपछि तारिफयोग्य रहेको छ ।गीत निकै मन पराइएको छ । दुखी जीवनबाटै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KQvg1u

No comments:

Post a Comment