काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा रेडियन्टले आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा केसीलाई सम्मान गरेको हो । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा र रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले केसीलाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SUvQyc
No comments:
Post a Comment