काठमाडौँ । दयाहाङ राई र दिया पुनको जोडी रहेको फिल्म दयारानी’ को पोस्टर सार्वजनिक भएको छ । दयाहाङ राई र दिया पुन फिल्मामा फिट जोडी मानिन्छ । यो जोडी पुनः एकपल्ट एकसाथ देख्न पाइने भएको छ । काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच दयारानीको पोस्टर र रिलिज मिति घोषणा गरिएको हो । दयारानीलाई माओत्से गुरुङले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2R8MCfs
No comments:
Post a Comment