Tuesday, December 11, 2018

भीमेश्वर कप कबड्डी बिहीबारदेखि

काठमाडौं । भीमेश्वर एकेडेमीको आयोजनामा प्रथम भीमेश्वर कप अन्तरविद्यालय कबड्डी प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी जम्मा ४० टिमको सहभागिता रहने भीमेश्वरका प्रिन्सिपल अमृतकुमार खड्काले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QI0zB7

No comments:

Post a Comment