Sunday, December 9, 2018

अर्जुन सुनाम सुमधुर साँझ : नमुछे आमा दहिमा टिका सार्वजनिक

काठमाडौं । ‘तपाई गीत किन गाउँनुहुन्छ ?’ १७ वर्षदेखि संगीत क्षेत्रमा अडिग भई लागिपरेका गायक अर्जुन सुनामलाई प्रश्न थियो । उनको उत्तर थियो, ‘गीत अक्सिजन हो । त्यसैले गाउँछु नि ।’ आइतबार उनै गायक सुनामको ‘अर्जुन सुनाम सुमधुर साँझ भिडियो सार्वजनिक तथा सहयोग हस्तान्तरण कार्यक्रम–२०७५’ सम्पन्न भएको छ । अनामनगरस्थित ‘विनायो क्याफे’मा सो कार्यक्रमको आयोजना […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zMDmnl

No comments:

Post a Comment