काठमाडौँ । नेपालमा पहिलाेपटक रग्बी विश्वकपको ट्रफी ल्याइएकाे छ । ‘ट्रफ्री टुर’मा रहेको उक्त ट्रफी बिहीबार सगरमाथाकाे आधार शिविर कालापत्थरमा पुर्याइएको हाे । विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नै नेपाल ल्याइएको थियाे । नेपाल रग्बी सङ्घको समन्वयमा विश्व सम्पदाको सूचीमा रहेका स्थान एवं संसारकै ध्यान केन्द्रित हुने पर्यटकीय तथा संसारभरमै पदयात्राको लागि प्रचलित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QLtjsN
No comments:
Post a Comment