छाेटाे समयमा निकै नै चर्चा हासिल गर्न सफल भएकाे लाेकदाेहरी गीत हाे ‘सालको पातको टपरी’ । यो गीत छोटो समयमा करोड बढी पटक हेरिएको लोक गीत बन्न सफल भएको छ । यस गीतले करोड क्लबमा प्रवेश गरेकाे छ । संगीतकार वसन्त थापाको संगीत र नवराज पन्तको शब्द रहेको गीतमा चर्चित गायक कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ । शिव […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AXGegZ
No comments:
Post a Comment