काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी ‘मिस वर्ल्ड–२०१८’ को मल्टिमिडिया विधामा अवार्ड आफ्नो पोल्टामा पार्न सफल बनेकी छन् । मेक्सिको र केन्याका सुन्दरीलाई पछाडी पार्दै मिस वर्ल्डको आधिकारीक फेसबुक पेजमार्फत श्रृंखला खतिवडाले ‘मल्टिमिडिया’ विद्यामा उपाधी हात पार्न सफल भएकी जानकारी गराइएको छ । ‘मल्टिमिडिया अवार्ड’ पाएसँगै श्रृंखलाले मिस वर्ल्ड–२०१८ को फाइनल अन्तिम ३० […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PdrQXe
No comments:
Post a Comment