Monday, December 3, 2018

प्रदेश नम्बर ३: तेक्वान्दो संघद्वारा तीन जना अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान

ललितपुर । नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भइ राष्ट्रको सिर उच्च राख्ने तीन जना खेलाडीहरुलाई सम्मानित गरेको छ । सोमबार ललितपुर स्थित आफ्नै कार्यालयमा सम्मान कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको हो । प्रदेश तीन तेक्वान्दो संघले २००२ मा कोरियाको बुसानमा सम्पन्न भएको एसियाली खेलकुदमा कास्य पदक, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QrgaF5

No comments:

Post a Comment