Monday, December 3, 2018

अपांगता भएका व्यक्तिको पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सुरु

काठमाडाै । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजनामा पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप सुरु भएको छ । सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्र लगनखेलमा बिशेष कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनाले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा विभिन्न १८ खेलको प्रतिस्पर्धा हुनेछ । शारीरिक रुपमा अपाङ्ग भएका तथा फरक क्षमता भएका खेलाडीहरुले खेल्ने विभिन्न १८ वटा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RupbKA

No comments:

Post a Comment