काठमाडाैँ । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको बर्चश्व तोड्दै रियल म्याड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वका उत्कृष्ट फुटबल खेलाडी प्रतिष्ठित बेलोन डी’ओर अवार्ड जितेका छन् । यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए । उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् […]from खेल – News24 : Premium News Channel https://ift.tt/2riRaS1
No comments:
Post a Comment