विराटनगर । महिला सहभागिता बढाउन लैङ्गिक समानताको वकालतसहित विराटनगरमा दोस्रो पटक क्रिकेट प्रशिक्षण गरिने भएको छ । नेपाल क्रिकेट फाउण्डेशनले आज मङ्सिर २२ देखि पुस २ गते सम्म स्थानीय बैजनाथपुर क्रिकेट मैदानमा विराटनगर क्रिकेट क्याम्प आयोजना हुने भएको हो । क्याम्पमा अफ्रिका र एशियामा २० वर्षदेखि क्रिकेट प्रशिक्षण दिँदै आएका इङ्लिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zNGteM
No comments:
Post a Comment