काठमाडौं । रेडिअन्ट पब्लिक प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेको छ । दोश्रो सेमिफाइनलमा रेडिअन्टले ग्रामरलाई ६६–६४ ले पराजित गर्दै नेरिकसंग फाइनल भेट पक्का ग¥यो । रेडिअन्टका उपेन्द्र बस्नेतले २८ अंक योगदान गरे । सिनियर गल्र्समा प्रजिला ढकालको ४ अंक सहयोगमा जेनिअमले रेडिअन्टलाई ९–७ ले हराउदै फाइनलमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Sn7qkX
No comments:
Post a Comment