Sunday, February 10, 2019

दोश्रो भद्रकाली कप: भ्याली पब्लिकलाई दोहोरो उपाधि

काठमाडौं । भ्याली पब्लिकले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बन्यो । हात्तीगौडास्थित आयोजक भद्रकाली स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा भ्याली पब्लिकले बिएनएलाई २३–१७ ले पराजित ग¥यो । भ्याली पब्लिकका साजन गुरुङले १५ अंक जोडे ।गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Sl1bhD

No comments:

Post a Comment