Thursday, February 21, 2019

यूएईले नेपाललाई दियाे ४१ रनकाे सामन्य लक्ष्य, नेरी थापाले लिइन् ४ विकेट

काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गतको तेस्रो खेलमा यूएईले नेपाललाई ४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाउन सक्यो । सेनेभिरत्नले २९ बल खेल्दै १ चौकाको मद्दतमा १३ रन बनाइन् भने बाँकी खेलाडीले दोहोरो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2V5JBei

No comments:

Post a Comment