Thursday, February 21, 2019

एकदिवसीय विश्वकपको एशिया छनोट : नेपालले आज युएइसँग प्रतिस्पर्धा गर्दै

काठमाडाैं । थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल आज युएइसँग प्रतिस्पर्धा गर्दै छ । बैंककमा जारी खेलमा टस जितेर युएइले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले एक खेलमा जीत र एक खेलमा पराजित भएको छ । नेपालमाथि यो खेल जित्दै पर्ने दबाब रहेको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2U66JcM

No comments:

Post a Comment