Tuesday, February 19, 2019

एकलब्य र ग्लोबल अर्किड कप सेभेन ए साइडको क्वाटरफाइनलमा

काठमाडौं । एकलब्य र ग्लोबल पब्लिक चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा एकलब्यले अक्षरिकालाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित ४० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो । सरोज अधिकारीले खेलको दोश्रो मिनेटमा एकलब्यलाई १–० को अग्रता दिलाएका थिए […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2V57aE3

No comments:

Post a Comment