Tuesday, February 19, 2019

मदन भण्डारी भेट्रान फुटबलमा पहिलो दिन मिश्रित प्रदर्शन

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार मिश्रित प्रदर्शन गरेको छ । एकेडेमी ‘बी’ ले खान एफसीलाई ७–० को फराकिलो गोलअन्तरले पराजित ग¥यो भने एकेडेमी ‘ए’ टी बर्गरसंग ३–२ ले हार्यो । चावहिलस्थित गणेशस्थान फुटबल मैदानमा भइरहेको प्रतियोगिताको अन्य खेलमा किङ कम स्पोर्ट्स क्लबले सिफल भेट्रानलाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TWoxa9

No comments:

Post a Comment