Sunday, February 24, 2019

टाइम्स कलेज र साइपाल एकेडेमी बने च्याम्पियन

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र साइपाल एकेडेमी चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलमा आइतबार च्याम्पियन बनेका छन् । टाइम्स ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बनेका छन् । बसुन्धारास्थित ऋत एकेडेमीमा भएको ब्वाइज फाइनलमा टाइम्सले मोर्गन इन्टरनेसनल कलेजलाई ५४–३८ ले पराजित गर्यो । टाइम्सको जितमा सुजन लिम्बूले २२ अंक योगदान गरे । गल्र्सको उपाधि भिडन्तमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Tfa0sO

No comments:

Post a Comment