काठमाडौं, फागुन १२ गते । अस्तित्वमा रहेको दुई मोर्डन पेन्टाथलन संघको आइतबार एकिकरण भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tBiHiX
No comments:
Post a Comment