एजेन्सी । बलिउड नायिका सोनाक्षी सिन्हामाथि पैसा ठगीको आरोपमा मुद्दा दर्ता गरिएको छ । मुरादाबाद जनपदस्थित कटघर चौकीमा सोनाक्षीमाथि ठगीको उजुरी परेको हो । सोनाक्षी सिन्हाले दिल्लीमा आयोजित एक कार्यक्रममा भाग लिनको लागि ३७ लाख रुपैयाँ अग्रिम भुक्तानी लिएको तर पछि कार्यक्रममा भाग नलिने बताएकी थिइन् । उनले कार्यक्रममा भाग नलिने भएपछि आयोजकसँग लिएको पैसा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BSMYye
No comments:
Post a Comment