Sunday, February 24, 2019

आईसीसी–२० महिला विश्वकपको एसिया छनोटमा नेपाल तेस्रो जितसहित चौँथो स्थानमा

काठमाडौँ । आईसीसी २० क्रिकेट एसिया छनोटमा नेपाल चौँथो स्थानमा पुग्न सफल भएको छ । थाईल्याण्डमा जारी एसियाली छनोट अन्तर्गतका खेलमा नेपालले तेस्रो जित हात पार्दै अंकतालिकाको चौँथो स्थान ओगेटेको हो । थाईल्याण्डको बैककस्थित एसीयन ईन्टिच्युट अफ टेक्निलोजीको मैदानमा टस जितेर व्याटिङ गरेको हङकङले दिएको ६३ रनको लक्ष्य १८ ओभर ३ बलमा ६ विकेटको क्षतिमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tCEiYa

No comments:

Post a Comment