काठमाडौं । युएईसागको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम निर्णायक खेलमा नेपालले युएईलाई १ सय ५ रनको लक्ष्य दिएको छ । टस हारेर नेपालले सुरुमा ब्याटिङ गर्दै १० पुरै खेल्दै नेपालले ७ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले १४ बलको सामना गर्दै १ छक्का र ४ चौकाको मद्दतले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UzJiZ1
No comments:
Post a Comment