Sunday, February 3, 2019

बविन स्मृती ब्याडमिन्टन प्रतियोगितामा राजु र बिजयको जोडी अन्तिम आठमा

काठमाडौं । आयोजक किङ्गकम क्लबका राजु राजयमाझी र बिजय थापाको जोडी नवौं बविन स्मृती ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् । पुरुष युगलमा मात्र भएको प्रतियोगितामा राजु र बिजयको जोडीले जोरपाटी क्लबका कृष्ण थापा र कुमार बि.क.को जोडीलाई २१–१७, २१–१८ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । भिमसेनगोलास्थित आउटडोर एकल कोर्टमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TugWiy

No comments:

Post a Comment