Sunday, February 24, 2019

प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र लिभरपुल दुवै टोली गोलरहित

एजेन्सी । प्रिमियर लिग अन्तर्गत आइतबार साँझ म्यानचेष्टर युनाइटेड र लिभरपुलबीच भएको खेलमा बराबरीमा रोकिएको छ । म्यानचेष्टरको घरेलु मैदानमा भएको खेलको पुरा समयसम्म दुवै टोली गोलरहित रहेका हुन् ।

from खेल – News24 : Premium News Channel https://ift.tt/2U2QcpK

No comments:

Post a Comment