एजेन्सी । प्रिमियर लिग अन्तर्गत आइतबार साँझ आर्सेनल र साउथह्याम्पटनबीच भएको खेलमा आर्सेनल २ गोलले बिजयी बनेको छ । घरेलु मैदानमा आर्सेनलले साउथह्याम्पटनमाथि २-० गोलले जित हात पारेको हो । आर्सेनलको जितमा अलेक्जेन्डर लेकाजेट र हेर्निक मिक्तारियनले गोल गरे । खेलको ६ औँ मिनेटमा अलेक्जेन्डरको गोलबाट सुरूवाती अग्रता बनाएको आर्सेनलले १७ औँ मिनेटमा हेर्निकको गोलबाट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BM0gfB
No comments:
Post a Comment