Friday, February 8, 2019

फिफा बरियता: नेपालल यथावत स्थानमा हुँदा कतारले ३८ स्थान सुधार गर्यो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ । नयाँ वरियतामा नेपाल १६१ औं स्थानमा यथावत रहेको छ । यता, एसियन कपको उपाधि उचालेको कतारले भने वरियतामा छलाङ मारेको छ । कतारले ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५ औं स्थानमा उक्लिएको हो । त्यस्तै, भारत फिफा बरियतामा ६ स्थान तल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2URsZHf

No comments:

Post a Comment