भद्रपुर । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आजदेखि ‘प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की’ प्रतियोगिता शुरु हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्को संयोजनमा नेपाल हक्की सङ्घले मेची अञ्चलमै पहिलो पटक उक्त प्रतियोगिता गर्न लागेको हो । यसअघि विराटनगरमा विसं २०४५ मा पहिलो पटक राष्ट्रियस्तरको हक्की प्रतियोगिता आयोजना गरिएको थियो । ओझेलमा परेको हक्की […]from खेल – News24 : Premium News Channel http://bit.ly/2MXMTgT
No comments:
Post a Comment