काठमाडौँ । गण्डकी प्रदेशको सदरमुकाम पोखरामा हरेक वर्ष आयोजना हुने तेस्रो कुँवर ब्रदर्श एन्ड सन्स राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको लागि ठमेल युनाइटेड समूह बुधबार प्रतियोगिता स्थल प्रस्थान गर्ने भएको छ । टोलीलाई बुधबार बिदाई गरिएको छ । ठमेल युनाइटेडको टोलीको कप्तानी अर्जुन लाल प्रधानले गर्नेछन् । खेलाडीहरुमा प्रशान्त ताम्रकार, विपीन कपाली, कर्मा गुरुङ, विपेन्द महर्जन, […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SIsPV8
No comments:
Post a Comment