काठमाडौँ । सीसीआरसीकाद्वय अमित बनेपाली र दीक्षा तामाङले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसतर्फ स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा अमित तथा गर्लसमा दीक्षा पहिलो भएका हुन् । ब्वाइजमा सीसीआरसीकै विजय तामाङ तथा गल्र्समा पनि सीसीआरसीकै अनुष्का प्रसाईं दोश्रो भए । ब्वाइज डबल्समा गोल्डेनगेटका रज्निश पौडेल र शुभम् थापाको जोडी पहिलो भए । सीसीआरसीका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WUlNvI
No comments:
Post a Comment