Wednesday, February 27, 2019

दुई कराते महासंघको महत्वपूर्ण एकीकरण

काठमाडौं, १५ फागुन । दुई कराते महासंघको महत्वपूर्ण एकीकरण भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गरी बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एकीकरणको घोषणा गरिएको हो । सुनसरीको इनरुवा निवासी ६३ वर्षीय आचार्य नेपालमा कराते प्रतिबन्धित समयदेखि करातेमा संलग्न थिए । त्यसबेला आचार्यले करिब २ वर्ष कराते […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TeRZuV

No comments:

Post a Comment