विकास घिमिरे, धनकुटा, १५ फागुन । धनकुटामा जारी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ अन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगितामा बुधबार सम्पन्न खेलमा झापा, ताप्लेजुङ्ग र उदयपुर विजयी भएका छन् । ताप्लेजुङ्गले धनकुटालाई ३ का विरुद्ध १ को गोल अन्तरले पराजित गरेको छ । यस्तै दोस्रो खेलमा झापाले तेह्रथुमलाई ४–० को फराकिलो गोल अन्तरले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IE6eFy
No comments:
Post a Comment