Saturday, February 9, 2019

न्यु भिजन कप: सिनियर गर्लस फाइनलमा

काठमाठमाडौँ । आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर गर्लसतर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ ।  कोटेश्वरस्थित घरेलु कोर्टमा भएको पहिलो सेमिफाइनल न्यु भिजनले ग्रामरलाई २४–१९ ले पराजित ग¥यो । न्यु भिजनकी मनीषा गुरुङले १२ अंक जोडिन् । उपाधिका लागि न्यु भिजनले जेनिअम र रेडिन्टबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UMWSs7

No comments:

Post a Comment