Saturday, February 9, 2019

इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता: विल्सन र भ्याली पब्लिक फाइनलमा

काठमाडौँ । विल्सन एकेडेमी र भ्याली पब्लिक आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् । इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा विल्सनले नेरिक एकेडेमीलाई ५८–४७ ले पराजित ग¥यो । विल्सनको जितमा पेम्बा शेर्पाले २० अंक योगदान गरे । राहुल विकको २५ अंक सहयोगमा भ्याली पब्लिकले ज्ञान निकेतनलाई ६६–४२ ले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2tmwxFP

No comments:

Post a Comment